काठमाडौं, १६ बैशाख । शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी चैत २५ गते पक्राउ परेका थिए। सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० ...