काठमाडौं, २१ जेठ । छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किँदा झिमरुक गाउँपालिका–६ चिसावाङका ईश्वरीप्रसाद पोख्रेललाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए । भारत सरकारको जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै पोख्रेल घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन । तर, खाइरहेको जागिर चटक्क छाडेर घर ...