Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं,२२ जेठ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार ३५५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ६ सय ३२ ...