काठमाडौं, १४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । उनीहरुले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । स्थायी कमिटी बैठक बिथोलिएको बेला सत्तारूढ नेपाल कम्युनिष्ट ...