वीरगन्ज, २३ साउन । पर्सामा १ सय ४२ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् । नारायणी ...