काठमाडौं, २२ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा मानिस संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७० हजार ५४५ जना संक्रमित भएसगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ...