काठमाडौं, ३ भदौ । चीनले यो वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ । चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको र यो वर्षसम्मको अन्त्यमा बजारमा आइसक्ने जनाएको छ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स ...