काठमाडौं,५ भदौ । तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार बिहीबार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो । किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण ...