ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा कुटपिबाट एक महिलाको मृत्यु, पाँच घाईते


एबीसी न्यूज
भाद्र ३, २०७७ बुधबार  ३ : २४ बजे


सिरहा, ३ भदौ । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । त्यस्तै ५ जना धाइते भएको छ । सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर –५ कृष्णपुरको बेलदरी टोलमा स्थानीय राजदेव राउतकी पत्नी ५४ वर्षिया सितादेवी राउतको मृत्यु भएको हो । टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । आरसीसी सडक ढलानको विषयमा विवादमा स्थानीय सिताराम राउत, वुधेश्वर राउत, बालदेव साह लगायतले सितादेवी राउतको घरमै पुगेर कुटपिट गरेको थियो ।

कुटपिटबाट विन्देश्वर देवी राउत, नागेन्द्र कुमार राउत, पूजा कुमारी देवी राउत, रोहित कुमर राउत घाईत लगायत पाँच जना धाइते भएको स्थानीयले बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी) बिनोद घिमिरेका अनुसार अर्नमा गाउँपालिका वडा नं–५ मा मंगलबार राती झगडा हुदा एक जना महिलाको मृत्यु भएको र पाँच जना धाइते भएको छ भने ४ जना प्रहरी नियन्त्रणमा रहेको बताउनुभयो । उक्त घटना विषयमा थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com