काठमाडौं, ९ भदौं । सुनको भाउ ओरालो क्रममा त्यसले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ । तेजावी ...