कैलाली , १० भदौ । कैलालीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । । मृतकको शव व्यवस्थापनका ...