काठमाडौं २ मंसिर । श्रीलंकामा नेशनल पिपुल्स पावर एनपीपी नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा नेकपा एमालेले खुशी साटेको छ । महासचिव शंकर पोखरेलले बक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका छन् । ‘हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले ...