ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले पूर्व गुप्तचर निर्देशक जोन र्याटक्लिफलाई सिआइए प्रमुखको लागि छनोट गरे


एबीसी न्यूज
कार्तिक २८, २०८१ बुधबार  ५ : ४९ बजे

काठमाडौं २८ कात्तिक । मंगलबार, नव–निर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले बाह्य गुप्तचर एजेन्सी सिआइए प्रमुखमा जोन र्याटक्लिफलाई छनोट गरेका छन् । टेक्सासकार्याटक्लिफले पूर्व कंग्रेस सदस्य का साथै ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा काम गरेका थिए ।

John Ratcliffe speaking into a microphone, surrounded by people.

 

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा र्याटक्लिफलाई ‘अमेरिकी जनताको लागि सत्य र इमान्दार योद्धा’ भनेर उल्लेख गरेको न्युयोर्क टाइम्ले उल्लेख गरेको छ । राष्ट्रिय गुप्तचर निर्देशकको रूपमा, र्याटक्लिफले गुप्तचर मामिलामा राष्ट्रपतिको प्रमुख सल्लाहकारको भूमिका निभाएका थिए। कंग्रेस सदस्यको रूपमा, र्याटक्लिफले ट्रम्पको तर्फबाट लड्दै हन्टर बाइडेन सम्बन्धित छानबिनलाई अघि बढाउन मद्दत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com