अमेरिका, २८ कात्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अमेरिकी अध्यागमनका क्षेत्रमा निकै उथलपुथल ल्याए । अब बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि के गर्लान् ? धेरेको चासोको विषय रहेको छ । बाइडेनले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि सिमानामा पर्खाल लगाउने डोनाल्ड ट्रम्पको योजना अन्त्य ...