काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाँकिएको हो । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन ...