काठमाडौं, १७ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवाल बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको छ । बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्दै आएको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक सिंहदरवार संसदीय दलको कार्यालयमा बसेको हो ...