काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द, विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ता टोलीमा प्रधानमन्त्रीका ...