काठमाडौँ, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताउनुभयो । शनिबार १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनुभएको हो । बालुवाटारमा शनिबार ...