काठमाडौँ, २० चैत्र । नेकपा एमालेको माधव –झलनाथ पक्षको आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने छ । नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो । नेकपा एमालेले माधवकुमार नेपाल, ...