काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । हिजो भएको निर्वाचनमा न्यौपानेले २९७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दी बालमुकुन्द आचार्यले भने ६६ मत ल्याए भने सिर्जना तिम्सिनाले ४४ मत पाए ।न्यौपाने गैरसकारी गठवन्धनका उमेदवार थिए । ...