बाँके, ७ बैशाख । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तिव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका ...