काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीमा माधवकुमार नेपालले बेइमानी गरेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी १०औं महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले कर्णालीमा माधव नेपालले बेइमानी गरेको बताएको बैठकमा सहभागी एक केन्द्रीय ...