काठमाडौं, १४ बैशाख । भक्तपुरमा पहिलो पटक कोरोना खोप लगाएका ३१ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ। सोमबार एक सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा ३१ जना कोरोना खोप लगाएका व्यक्तिहरु रहेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो। पोजेटिभ देखिएकाहरुमा ...