काठमाडौं, १६ बैशाख । कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ । फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने ...