काठमाडौं, २५ बैशाख। नेकपा (माओवादी केन्द्र) ले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ । प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको भन्दै माओवादी केन्द्रले बैठक स्थगित गर्न माग गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर संवैधानिक संरचनाको ...