काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक डाक्नुभएको छ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा डाक्नुभएको हो । ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाक्नुभएको छ । आज बस्ने बैठकका एजेण्डा भने खुलाइएको छैन् ।








प्रतिक्रिया दिनुहोस्