काठमाडौं, ४ असार । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी करिब एक सातामा १५ जनाको मृत्यु भएको छ । गएको जेठ ३० गतेदेखि शुक्रबार दिउँसो (आज)सम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउनेमा नौ पुरुष, तीन महिला, दुई बालक ...