काठमाडौं,६ फागुन । प्रतिनिधिसभाबाट विद्युतीय (ई-कमर्स) व्यापार विधेयक सर्वसम्मत पारित भएको छ। राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले मंगलबार पारित गरेको हो। यो विधेयक २०८० साल १२ असारमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले राष्ट्रिय सभामा दर्ता गरेका थिए। राष्ट्रिय सभाले १६ कात्तिक ...