बुटवल, ४ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानअन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् । अध्यक्ष प्रचण्ड बिहान साढे ...