नायिका निता ढुगाना थाहै नपाई एकाएक मिडियाको क्यामेरामा कैद हुँदा अत्तालिइन । कुरो हो यसै साता सम्पन्न कामना अवार्डको । नायिका नीता ढुगाना र नायक तथा गायक आमेश भन्डारीको प्रेमलापको चर्चा संधै रंगिन क्षेत्रमा उच्च नै रहन्थ्यो । चाहे दुईबीच प्रेम हुँदा होस या ब्रेकअप ...