काठमाडौं, १ फागुन । माया प्रेम ,मिलन बिछोड रोमान्सका हज्जारौ गितहरु गायकी नेपालकी सुपरस्टार गायिका अन्जु पन्तको पन्तले भ्यालेन्टाईन बिशेष लिएर आउँदैछिन् । १४ फेब्रुअरी साँझ ७ बजे देखि राती दश बजेसम्म बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा अन्जुपन्तले प्रत्यक्ष आफ्ना हिट नम्बरहरु पस्कने तयारी पुरा भैसकेको छ ...