काठमाडौं, जेठ १७ । साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’को ३० औं कृति उपन्यास ‘डियर भ्याक्सिन’ लोकार्पण गरिएको छ । स्रष्टा महर्जनको जन्मदिनको अवसर पारेर मंगलबार सो कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रध्यापक तथा साहित्यकार गार्गी शर्माले नेपाली साहित्यमा सुरेन्द्र महर्जनले ३० ...