काठमाडौं २६ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले अहिले नेपाल भारतबीच मित्रताको सम्वन्ध उच्च विन्दुमा रहेको दाबी गरेका छन्। एबीसी न्युजको कार्यक्रम आउटलुकमा शुभशंकर कंडेलसंग कुरा गर्दै मन्त्री ज्ञावलीले भने अब भारतसंग कुनै समस्या छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा जुलाई महिनाभित्र गर्ने ...