काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समयअनुसार आज मध्याह्न पौने १२ बजे सुरु हुनेछ । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छिन् । १३औँ दक्षिण एशियाली खेलकुद सागमा सन्तोषीले १० ...