काठमाडौं १० साउन । एसियाली क्रिकेट काउन्सिल एसीसी को आयोजनामा श्रीलंकामा भएको एसीसी महिला एसिया कपमा नेपाली टोलीले एउटा जित दर्ता गरेर श्रीलंकाबाट फर्किएको छ। तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको नेपालले यसअघि उक्त प्रतियोगितामा सहभागितामै चित्त बुझाउनुपरेको थियो। यसअघि सन् २०१२ र २०१६ मा ...