काठमाडौं १२ भदौ । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दई अग्रता लिएको छ । खेलको ५५ औं मिनेटमा बंगलादेशले दोस्रो गोल गरेको हो । उसका लागि मिराजुलल गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए । डि बक्स ...