काठमाडौं १ असोज । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमन्ट टिम विजयी भएका छन्। गएराति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो। नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको ...