काठमाडौं ११ कात्तिक । साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गर्नुभयो । कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक ...