काठमाडौं ८ कात्तिक । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ । कतारको दोहामा बुधबार राति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भयो । समूह ‘एफ’ को पहिलो खेलमा नेपालले सुरुवातमा अग्रता लिएपनि अन्तमा जापानसँग लज्जासपद हार खेपेको थियो । ...