काठमाण्डौं, २३ कार्तिक । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । यसका लागि नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस ...