काठमाण्डौं, ५ मंसिर । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् । पहिलो खेलमा आयोजक थाईल्याण्डसंग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् । थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसंग अंक ...