काठमाडौं, ६ भदौ । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा ...