काठमाडौं २३ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुल गरिरहेको गुनासाबीच उनले यस्तो आश्वासन दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल ...