काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । देवकोटालाई नबिल सेक्युरिटिजको सञ्चालक समितिले असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ । दुई दशक लामो बैंकिङ अनुभव ...