काठमाडौँ २४ कात्तिक । भारत सरकारले तेस्रो तचरणको १२ टनभन्दा बढी राहत सामग्री उपलव्ध गराएको छ । भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान बिहीबार भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी लिएर नेपाल आइपुगेको छ । यी राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, ...