काठमाडौं २१ असोज । सरकारले पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने श्रमजीवीहरुको तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने सरकारका प्रवक्तासमेत ...