एजेन्सी २१ असार । पाकिस्तानको उत्तरपूर्वी राज्यहरु पञ्जाव, खैबर पाख्तुनख्वामा परेको भारी वर्षाको कारण कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थान निकायले एक विज्ञप्तिमार्फत बिहीबार सो जानकारी दिएको छ । भारी वर्षाबाट अति नै प्रभावित भएको प्रान्त ...