एजेन्सी,२८ असोज । टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइतेहरुलाई नजिकको ...