एजेन्सी,१ कात्तिक । रुस प्रशासित क्रिमियामा विद्यार्थीमाथि गोली प्रहार भएको छ । विद्यार्थीले नै अन्दाधुन्दा गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त घटनामा अन्य १२ जनाभन्दा बढी घाइते भएका छन् । रुसी अधिकारीहरुले क्रिमियाको कर्च टेक्निकल कलेजमा विद्यार्थीहरुमाथि भएको आक्रमण सोही ...