एजेन्सी,८कात्तिक । जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त हुनुभएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उड्नुभएको जनाएको छ । यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता हुनु भएको थियो । ...